Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा प्रतिनिधिसभा  रिटहरूको प्रारम्भिक सुनुवाइ बुधबार सुरु भएको हो ।

प्रधानन्यायाधीश राणाले आफ्नै इजालसमा सुनुवाइका लागि पेसी तोकेका हुन्।

विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्।

नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै रिटमा एकैपटक सुनुवाइ हुन लागेको हो।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचन्ड'  र माधव नेपालसहितका सांसदहरू मंगलबार सर्वोच्च पुगेर विघटनविरुद्ध रिट दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077