Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चुनिए

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदीय दलको नेतामा पुष्पकमल दाहाल चुनिएका छन् ।

यस समूहको नयाँ बानेश्वरस्थिति संसद् भवनको एक हलमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077