Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा संसदीय दलको नेतामा प्रचण्ड चुनिए

    नेकपा संसदीय दलको नेतामा प्रचण्ड चुनिए

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदीय दलको नेतामा पुष्पकमल दाहाल चुनिएका छन् ।

    यस समूहको नयाँ बानेश्वरस्थिति संसद् भवनको एक हलमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।



    उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार