Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गरेकाे छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ / ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।



    नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार