Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मालपोत कार्यालयका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    मालपोत कार्यालयका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    अख्तियारको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले झालाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा दुई साता अघि नियन्त्रणमा लिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार