Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारी निकायमा ‘घुस’को विगविगी

    सरकारी निकायमा ‘घुस’को विगविगी

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 594
    SHARES

    फाइल तस्विर

    काठमाडौं ।

    पछिल्ला घट्ना



    घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे



    घट्ना नं २ : असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ

    घट्ना नं ३ : असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ

    घट्ना नं ४ : विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको हो ।

    माथि उल्लेखित घटना प्रतिनिधिमूलक घट्ना मात्रै हुन । मुलुकमा सुशासनको कमी भएको आवाज उठिरहेको बेला यस्ता घटनाहरु दिन दिनै सार्वजनिक हुने गरेका छन । अख्तियारले पछिल्ला दुई महिनामा मात्रै २० जना भन्दा बढि सरकारी कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

    तर सरकारी कर्मचारी घुस सहित रंगेहात पक्राउ पर्न थालेपछि त्यस्ता कर्मचारीले बिचौलिया र एजेन्ट मार्फत घुस रकम असुल गरेर अख्तियार लगायतको निकायबाट बच्ने प्रयास गरेको पाइन्छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार