Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वैदेशिक रोजगार विभागका नायब सुब्बा घुसहित पक्राउ

    वैदेशिक रोजगार विभागका नायब सुब्बा घुसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 825
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेलाई ३२ हजार घुससहित पक्राउ गरेको छ ।

    वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।



    अख्तियारको टंगालबाट खटिएको टोलीले नायब सुब्बा पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।



    उनीमाथि खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार