Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 429
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

    सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझी आयोगले बुधवार सर्वोच्चमा पुनरावेदन दायर गरेको हो ।



    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादी जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुरविरुद्ध १३ लाख २७ हजार ४३० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाका साथै बिगो असुलउपरको मागदाबी आयोगले गरेको थियो ।



    तर विशेषले दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार