Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सवारी चालक अनुमतिपत्रकाे लागि अनलाइन फारम मंगलबारदेखी खुल्दै

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम मंगलबारदेखि खुल्ने भएकाे छ ।

यातायात व्यवस्था कार्यालयहरुले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको वितरणको कार्य पुनः सञ्चालन गर्न लागिएकाे यातायात व्यवस्था विभागले जनाएको छ।

यसका साथै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077