Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ९ जना एसएसपीको डिआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ९ जना एसएसपीको डिआईजीमा बढुवा सिफारिस भएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले रिक्त ९ डिआईजी पदमा ९ जना एसएसपीलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सूचीमा एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देबबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077