Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बाेलाइएकाे छ।

स्राेतका अनुसार आजको बैठक नियमित मन्त्रिपरिषद बैठक हाे र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि पनि छलफल हुने छ ।

त्यस्तै एक मन्त्रीका अनुसार, प्रदेश सरकारविरुद्ध भइरहेका अविश्वास प्रस्ताव लगायतका विषयमा छलफल हुनसक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077