Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

६९ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार डिएसपीलाई सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ । काठमाडौंको जनसेवामा डिएसपी डिलवहादुर मल्लको सरुवा भएको छ।

त्यस्तै, रसुवामा देबेन्द्र पाण्डेको सरुवा भएको छ।

 सरुवाकाे विवरण यस्ताे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077