Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाइजेरियामा सडक दुर्घटना : २२ जनाको मृत्यु, २६ घाइते

एजेन्सी । नाइजेरियामा एकै दिन भएका दुई ठूला दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।

बुधबार लोकोजा कागी राज्यस्थित भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । जहाँ तीन पुरुष र ११ महिला थिए ।

यस्तै काबा भन्ने अर्को क्षेत्रमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भयो । दुबै दुर्घटनाका २६ घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमध्ये केहीको वस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077