Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं। सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघ १ गते  माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077