Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमा एसएसपी बढुवाको लागि ९ जनाको नाम सिफारिस

काठमाडौं ।  गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपिएफ) मा रिक्त रहेका ९ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077