Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

    नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडाैं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँदिल्लीमा सुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबादमा आयोगको बैठक सुरु भएको हो ।

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन् । आयोगको छैटौं बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल हुनेछ ।



    द्विपक्षीय संयन्त्रमध्ये आयोग सबैभन्दा माथिल्लो तहको भएकाले नेपालले सीमाको मुद्दालाई विशेष जोड दिने सम्भावना छ । तर भारतले आयोग बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकतामा नराख्ने प्रस्ट पारेको छ ।



    आयोगको बैठकअघि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार