Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यी हुन् आज नेपाल र भारतबीच भएका चारवटा सम्झौता

    यी हुन् आज नेपाल र भारतबीच भएका चारवटा सम्झौता

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ ।

    भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।



    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।



    हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरी दुई देशबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार