Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दीपक–दीपाको 'छ माया छपक्कै' युट्युबमा (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक गरिएको छ ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुस्पा भट्ट, प्रकाश घिमिरे लगायतका कलाकारको भूमिका रहेको छ।

यो चलचित्रमा रोहित अधिकारीले लगानी गरेका हुन्। यो चलचित्रको कथावस्तु लेखन र निर्देशन दिपेन्द्र लामाले गरेका हुन्। चलचित्रको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरविले लेखेका हुन्।

यो समूहको निर्माणमा बनेको चलचित्र छक्का पञ्जा–३ झण्डै एक महिना अगाडि मात्र युट्यसबमा सार्वजनिक भएको थियो ।

https://www.youtube.com/watch?v=JvTaYFnFInY  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077