Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय नम्बर प्लेटको ग्यास बोक्ने बुलेट भक्तपुरमा दुर्घटना

काठमाडौं। ग्यास अनलोड गरेर आएको बुलेट भक्तपुर जडीबुटी पुलमा  दुर्घटना भएको छ।

आज बिहान ५ बजे भारतीय नम्बर प्लेटको बुलेट दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सूर्य ग्यास कम्पनीमा ग्यास अनलोड गरेर आएको बुलेट तीब्र गतिमा थियो।

त्यसैका कारण नियन्त्रण हुन नसक्दा दुर्घटनामा परेको हो। एन एल ०१ एल २९७५ नम्बरको बुलेट दुर्घटनामा परेको हो।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन भने बुलेटले एउटा ट्याक्सीलाई समेत ठक्कर दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077