Jun 05 2026 | २०८३, जेठ २२ गते
05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३
काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केहीबेर अगााडि सुरू भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रेस सल्लाहकार थापाको अनुसार आजको बैठक नियमित बैठक हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By