Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ५ एसपी कामु एसएसपीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) ले ५ जना एसपीलाई कामु एसएसपी बनाएको छ ।

रिक्त रहेका पदमा सिनियर एसपीहरुलाई कामु एसएसपी बनाइएको हो ।

एसएसपी बढुवाका लागि चार वर्ष अवधि नपुगेकाले उनीहरुलाई कामु मात्र दिइएको हो ।

केही महिना अगाडि पनि केही एसपीलाई कामु एसएसपी बनाइएको थियो ।

सशस्त्रमा इन्सपेक्टरबाट डिएसपी हुन १६ वर्ष लाग्ने तथा एसपीबाट एसएसपी हुन उम्मेदवार नै नहुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077