Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद् बैठक केहिबेर अगाडि सुरु बालुवाटारमा सुरु भएको हो ।

आजको मन्त्रिपरिषद् बैठकले ग्रामिण औधोगिक क्षेत्रबारे निर्णय गर्नेछ ।

आज दिउँसो आफू निकट ट्रेड यूनियन महासंघले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले औधोगिक क्षेत्रबारे निर्णय गरिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077