Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चलचित्र 'आमा' युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘आमा’ युट्युव मार्फत सार्वजनिक भएको छ।

दीपेन्द्र के.खनालको निर्देशनमा बनेको यो फिल्म बुढासुब्बा डिजिटलको युट्वमार्फत सार्वजनिक गरिएको हो।

मिथिला शर्मा, सुरक्षा पन्त, सरीता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतको अभिनय रहेको चलचित्र गत फागुन ९ गते प्रदर्शनमा आएको थियो।

फिल्म अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ।

https://www.youtube.com/watch?v=jC8qrOZnEew

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077