Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भीम रावलले भने– वन मन्त्री तस्करको नाइके हुन्

    भीम रावलले भने– वन मन्त्री तस्करको नाइके हुन्

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.4K
    SHARES

    धनगढी । नेकपा (प्रचण्ड-माधव) समुहका नेता तथा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले वन तथा वातावरण मन्त्री प्रेम आलेलाई तस्करको नाइकेको संज्ञा दिएका छन्।

    प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री केपी ओलीले तस्करको नाईकेलाई मन्त्री बनाएको आरोप लगाएका हुन्।



    यसअघि गत पुस २४ गते खुलामञ्जमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गरेका वन मन्त्री आलेले रावलको संरक्षणमा सुदूरपश्चिममा वन फडानी भइरहेको आरोप लगाएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार