Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रचण्डको गृहजिल्ला चितवनमा ओलीको पक्षमा उर्लिए जनता (फोटो फिचर )

    प्रचण्डको गृहजिल्ला चितवनमा ओलीको पक्षमा उर्लिए जनता (फोटो फिचर )

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.7K
    SHARES

    चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूले आज प्रचण्डको गृहजिल्ला चितवनमा बृहत जनसभा आयोजना गरेको छ । सभालाई  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।



    आजको जनसभामा मानवसागर नै उर्लिएको तस्विरले देखाएको छ । नेकपाले प्रचण्ड- माधव समुहलाई जवाफ दिन जनसभाआयोजना गरिएको छ । जिल्लासभाका रुपमा आयोजित कार्यक्रममा मानवसागर नै उर्लिएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार