Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओली (भिडियो)

    सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओली (भिडियो)

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरिरहेका छन्।

    सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन् ।



    देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन्। पदमुक्त भएपछि उनले सम्बोधन गरेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार