Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितानिवास जग्गा प्रकरणः अदालतमा उपस्थित गुरुङसँग दुई करोड धरौटी माग

    ललितानिवास जग्गा प्रकरणः अदालतमा उपस्थित गुरुङसँग दुई करोड धरौटी माग

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । विशेष अदालतले ललितानिवास जग्गा हिनामिना मुद्दामा व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको छ ।

    ललितानिवास जग्गा प्रकरणमा अदालतमा उपस्थित भएकामध्ये यो रकम सबैभन्दा धेरै हो ।



    मुद्दा दायर भएको एक वर्षपछि अदालतमा उपस्थित भएका उनलाई प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलालले दुई करोड रुपैयाँ धरौटी माग गरेको हो ।



    ३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार