Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीका १०३ हवल्दारको असईमा बढुवा (सूचीसहित)

    प्रहरीका १०३ हवल्दारको असईमा बढुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २६ माघ २०७७
  • 8.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका १०३ प्रहरी हवल्दार प्रहरी सहायक निरिक्षक (असई)मा बढुवा भएका हुन् । प्रहरी प्रधान कार्यालय नक्सालले जनपद तर्फका प्रहरी हवल्दारबाट असईमा बढुवा सिफारिस गरेको हो ।

    प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधि प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप–समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो । त्यसै दिनको बैठकले बढुवासँगै पदस्थापन पनि गरेको छ ।



    बढुवा भएकालाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत अहिले दरवन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार