Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ५५० जना हवल्दारको असईमा बढुवा सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका ५५० जना हवल्दारको असईमा बढुवा सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गृह मन्त्रालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ ।

    सोमबार राति बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको वैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।



    हेर्नुहोस् बढुवा सिफारिस भएकाहरुको सूची



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार