Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ठुलो संख्यामा प्रहरीका जवानहरुको हवल्दार पदमा वढुवा सिफारिस (सूचीसहित )

    ठुलो संख्यामा प्रहरीका जवानहरुको हवल्दार पदमा वढुवा सिफारिस (सूचीसहित )

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेका ९ सय १४ जना हवल्दार पदमा जवानहरुको वढुवा सिफारिस गरिएको छ।

    वढुवा समितिको वैठकले आज (चैत्र ६ गते) गरेको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूह- उप समूहतर्फको प्रहरी हवल्दार पदमा



    वढुवाका लागि गरिएको सिफारिस सूची  प्रहरी नियमावली, २०७१ (संसोधन सहित ) को उप- नियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



    बढुवाको सूची हेर्न तलको लिंकमा जानुहोस्।

    ९ सय १४ जना हवल्दार पदमा जवानहरुको वढुवा सिफारिस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार