Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब सिंहदरबारको मूल भवनमै

काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुननिर्माण कार्य सम्पन्न भएको छ ।

उक्त भवनको प्रबलीकरण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनःनिर्माण सम्पन्न भएको उक्त भवनको कार्यालयको उद्घाटन गरेका हुन् ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने अन्यत्रै सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077