Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाको अधिकृत क्याडेट पदको नतिजा सार्वजनिक (सूची सहित)

काठमाडौं । नेपाली सेनाको जंगी अड्डाले क्याडेट पदको लिखित परीक्षामा उर्तीण हुनेहरुको नामावली सार्वजनिक गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सि.सं. ६१ (साविक सि.सं. ६० दोस्रो चरण) अधिकृत क्याडेट पदको लिखित परीक्षामा उर्तीण हुनेहरुको नामावली हिजो साँझ सार्वजनिक गरेको हो ।

लोकसेवा आयोगबाट २०७७÷८÷१४ गतेबाट १७ गतेसम्म संचालन भएको लिखित परीक्षामा सहभागि उम्मेदवारहरु मध्ये परिशिष्ट ‘क’ मा उल्लेखित उम्मेदवारहरु उर्तीण भएका छन् ।

सहायक रथी यामप्रसाद ढकालद्धारा जारी सूचनामा उतिर्ण भएका उम्मेदवारहरुको गुणमापक (IO, TO, GTO & Board Conference) परीक्षा यही फागुन ९ गते बाट भर्ना छनौट निर्देशनालय जंगी अड्डाबाट सञ्चालन हुने जनाइएको छ ।

उतिर्ण हुनेहरूकाे नामावली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077