Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जातको कारण घर भाडामा नदिने घरबेटी पक्राउ

काठमाडौँ। समाजमा जातीयता र छुवाछुत प्रथाले अझै जरो गाडेको छ ।

राजधानीमा जातकै कारण देखाउदै करुणा विश्वकर्मालाई फ्ल्याट भाडामा दिन नमान्ने काठमाडौँका घरबेटी माधवराज भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काका अनुसार गत बिहीबार जातीय विभेद गरेको भन्दै करुणाले वृत्तमा जाहेरी दिएपछि भुसाललाई पक्राउ गरेको छ ।

उक्त घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077