Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रचण्ड–माधव समूहले आयोगलाई पत्र लेख्दै भन्यो, आधिकारिकता विवाद छिटो छिनोफानो होस् (पत्रसहित)

काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहले नेकपाको अधिकारिकता विवादबारे पुन: निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउदै पत्र लेखेको छ  ।

शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शिघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

पत्र यस्तो छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077