Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विप्लवको देश दौडाहा, सार्वजनिक कार्यक्रमका लागि गृह जिल्ला

    विप्लवको देश दौडाहा, सार्वजनिक कार्यक्रमका लागि गृह जिल्ला

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ कपिलवस्तु पुगेका छन् ।

    गत शुक्रबार प्रतिबन्धित नेकपा र सरकारबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएपछि सार्बजनिक भएका विप्लव देश दौडाहामा लागेका छन् ।



    सहमतिपछि  शुक्रबार देखा परेका विप्लव राजधानीमा महत्वपूर्ण भेटघाटपश्चात् पहिलो पटक सार्वजनिक कार्यक्रमका लागि गृह जिल्ला कपिलवस्तु पुगेका हुन् ।



    सोमबार जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएको नेकपा अखिल नेपाल महिला सघं क्रान्तिकारीको अध्यक्ष बन्धु चन्दले जानकारी दिइन्।

    महिला सघंको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बस्तोला, केन्द्रीय सदस्य कृति र अशलले सम्मेलन सम्बोधन गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार