Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पहिलो पटक महाधिवेशन गर्दै विप्लव समूह

    पहिलो पटक महाधिवेशन गर्दै विप्लव समूह

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 900
    SHARES

    काठमाडौं । नेकपा नेत्रविक्रम चन्द‘विप्लव’ समूहको ९ औं महाधिवेशन असोज १ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।

    एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौं भन्ने मुल नाराका साथ महाधिवेशन गर्न लागिएको हो ।



    पार्टीबाट धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली बाहिरिएपछि पहिलो पटक विप्लव समूहले महाधिवेशन गर्न लागेको हो ।



    पार्टी राजनीतिक, वैचारिक र सांगठनिक रुपमा सुदृढ बनाउने उद्देश्य लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार