Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल बन्दका कारण यातायात र शैक्षिक क्षेत्र प्रभावित

    नेपाल बन्दका कारण यातायात र शैक्षिक क्षेत्र प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 894
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ ।

    राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् भने राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् ।



    राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था मंगलबार बन्द रहेका छन् ।



    राजधानी बाहिरका शहरहरुमा भने यातायात पनि ज्यादै न्युन मात्रामा चलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार