Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बीमा रकम कुम्ल्याउन आफ्नै टिप्परमा आगजनी

    बीमा रकम कुम्ल्याउन आफ्नै टिप्परमा आगजनी

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 837
    SHARES

    दाङ । बिमा रकम असुल्न घोराहीमा बन्दको मौका छोपी चालक र सहचालकले टिप्परमा आगो लगाएका छन ।

    बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको हो ।



    उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा उनिहरुले आगो लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार