Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्याउ खेतीका लागि जुम्ला पुगे विप्लव !

    स्याउ खेतीका लागि जुम्ला पुगे विप्लव !

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 534
    SHARES

    जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् ।

    महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए ।



    पार्टीको निर्णयअनुसार सामुहिक च्याउखेती सुरु गर्न लागिएको जनाइएको छ । कुल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको जनाइएको छ ।



    नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्नेछ । पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार