Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक ४ बजे

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

आज साँझ ४ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको स्रोतले बताएको छ ।

गत आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैठकमा सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने मन्त्रीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077