Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आयोगद्वारा प्रचण्ड र ओलीको नेकपा खारेज (विज्ञप्तिसहित)

काठमाडौँ। मंगलबार निर्वाचन आयोगले पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युिनष्ट पार्टी (ने क पा) खारेज गरेको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेसँगै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।

आयोगको विज्ञप्ति यस्तो छ :


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077