Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्चले राजनीतिक पार्टीहरूको अधिकार अपहरण गरेको जनार्दन शर्माको ठहर

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सर्वोच्च अदालतको आइतबारको फैसलाले राजनीतिक पार्टीहरूको आत्मनिर्णयको अधिकार अपहरण भएको बताएका छन् ।

मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै शर्माले सर्वोच्चको यो फैसलाले नेपालमा राजनीतिक पार्टीहरू स्वतन्त्र हुन् वा अधीनस्त हुन रु भन्नेमा गम्भिर प्रश्न उठेको बताए ।

‘अदालतले राजनीतिक प्रकृतिको निर्णय गरेको शर्माको ठम्याई छ ।

पूर्वगृहमन्त्री शर्माले बुधबार बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबारको स्थायी समिति बैठकले रणनीति बनाउने जानकारी दिए ।

संसद बैठक भोलि दिउँसो १ बजे बस्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077