Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन : माधव नेपाल

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकारको बिषयमा आफूलाई कसैले केही नभनेको बताएका छन् ।

बुधबारको संसद बैठकपछिको कुराकानीमा नेता नेपालले अहिलेको सरकारका बिषयमा आफूसँग कसैले कुरा नगरेको बताएका हुन् ।

कुराकानीका क्रममा उनले भने, 'मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन ।'

यस्तै, बुधबार प्रतिनिधिसभाको बैठकमा भाग लिन पुगेका नेता खनालले ले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन् ।

संसद बैठकबाट निस्कदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077