Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपालले बोलाए आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक राखेर आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

ओलीले आज महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा महाधिवेशनको मिति घोषणा गरेपछि नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

आजको बैठकले माओवादी केन्द्रका २२ जना नेताहरुलाई एमालेको केन्द्रीय सदस्य बनाएसँगै एमालेमा अब तीनवटा समूह बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077