Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठुलो संख्यामा प्रहरीका जवानहरुको हवल्दार पदमा वढुवा सिफारिस (सूचीसहित )

काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेका ९ सय १४ जना हवल्दार पदमा जवानहरुको वढुवा सिफारिस गरिएको छ।

वढुवा समितिको वैठकले आज (चैत्र ६ गते) गरेको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूह- उप समूहतर्फको प्रहरी हवल्दार पदमा

वढुवाका लागि गरिएको सिफारिस सूची  प्रहरी नियमावली, २०७१ (संसोधन सहित ) को उप- नियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बढुवाको सूची हेर्न तलको लिंकमा जानुहोस्।

९ सय १४ जना हवल्दार पदमा जवानहरुको वढुवा सिफारिस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077