Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

भारतमा कोरोनाको दोस्रो लहर : प्रभावित हुने पहिलो अभिनेता आमिर खान

एजेन्सी । बलिउड अभिनेता अमिर खानलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

अभिनेता खानका प्रवक्ताका अनुसार संक्रमणपश्चात् हाल उनी घरमै क्वारेन्टिनमा बसेका छन् ।

उनको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उनी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बसेको उल्लेख गरेको छ ।

तत्काल उनको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ । आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा छ ।

भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077