Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सेलेव्रिटीको फेसबुक एकाउन्ट ह्याक

काठमाडौं । पछिल्लो समय सेलेव्रिटीको सामाजिक संजाल ह्याकरको कब्जामा पुग्न थालेको छ । नाम चलेका सेलेव्रिटीको फेसबुक र इन्स्टाग्राम ह्याक भएपछि ह्याकरले पैसा माग्न थालेका छन् ।

विहिबार अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक खाता ह्याक भएको छ । ह्याकरले फिल्मकर्मीलाई मेसेज गर्दै पैसा माग्न थालेका छन् ।

ह्याकरहरुले एकाउन्टबाट मेसेज गर्दै पैसा माग्न थालेको जनाइएको छ । बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङले सरोजको एकाउन्टबाट मेसेज गरेर आफूसँग पैसा मागिएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077