Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेशम चौधरीलाई छुटाउन पहिलो चरणको वार्ता सम्पन्न

    रेशम चौधरीलाई छुटाउन पहिलो चरणको वार्ता सम्पन्न

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र  सरकारी वार्ता टोलीबीच वार्ता भएको छ।

    मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी  वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेका छन् ।



    आन्दोलनरत समितिले टीकापुर घटनाका मुख्य अभियुक्त भन्दै अदालतले दोषी ठहर गरेका सांसद रेशम चौधरीलगायत थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग राखेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार