Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रन्जिताले विमानस्थलमै पुगेर रेशमलाई गरिन् स्वागत, भनिन् – ‘वेलकम व्याक राजा’ !

    रन्जिताले विमानस्थलमै पुगेर रेशमलाई गरिन् स्वागत, भनिन् – ‘वेलकम व्याक राजा’ !

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी स्वदेश फर्किएका छन् । जापान भ्रमण सकेर उनी शनिबार काठमाडौं फर्किका हुन् ।

    उनलाई स्वागत गर्न नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठसहितका नेताहरु विमानस्थल पुगेका थिए । सत्ता गठबन्धन सरकारमा सहभागीताबारे रेशम र रन्जिताबीच पछिल्लो समय विवाद चर्किएको थियो ।



    उनीहरूबीच बेला पारिवारिक सम्बन्ध पनि बिग्रेको दाबी गरिन्थ्यो । तर शनिबार विमानस्थलमा श्रीमान रेशमलाई रन्जिताले अंगालो हालेर स्वागत गरेकी हुन् ।



    उनले सामाजिक सञ्जाल फेसबुकमा रेशमलाई स्वागत गरेको तस्विर फोस्ट गर्दै ‘वेलकम व्याक राजा’ लेखेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार