Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महोत्तरीमा घाँस काट्न गएका ७ किशोरी वेपत्ता

    महोत्तरीमा घाँस काट्न गएका ७ किशोरी वेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 1.6K
    SHARES

    जनकपुरधाम । महोत्तरीमा घाँस काट्न गएका सात बालिका र किशोरी वेपत्ता भएका छन् ।

    भंगहा नगरपालिका ८ धर्मपुरका बालिका र किशोरी वेपत्ता भएका हुन् ।



    वेपत्ता हुनेमा १० वर्षीया सीमा पासवान, १३ वर्षीया ज्योती पासवान, १५ वर्षीया रिया पासवान, १८ वर्षीया अस्मिता पासवान, १५ वर्षीया अर्चना पासवान, १८ वर्षीया नगिना पासवान र १० वर्षीया रन्जना पासवान रहेका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।



    मंगलबार दिउँसो घाँस काट्न गएका उनीहरु अहिलेसम्म सम्पर्कमा छैनन् । प्रहरीले सातै जनाको खोजवीन तिव्र पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार